हेडलाईन

हेडलाईन श्रेणिका पोष्टहरु

सदरमुकाममा दिनदहाडै बिधालयका प्रिन्सिपलमाथी गोलि प्रहार गरि हत्या

बारा प्रहरीलाई चुनौती दिदै जिल्ला सदरमुकाम कलैयामा दिनदहाडै निजि बिधालयका प्रिन्सिपलमाथी गोलि…

‘बिटु मिनिरल वाटर’ उद्योगका सञ्चालक बिटु गुप्ता ठगीको आरोपमा पक्राऊ

बाराको जीतपुर निवासी एक युवा उद्योगी ब्यवसायी ठगीको आरोपमा पक्राऊ परेका छन्…

यात्रुवाहक बस दुर्घटना हुदा एक को मृत्यु ११ घाईते

बाराको सिमरामा गएराती भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ…

जीतपुरसिमरा १७ रामनगर स्थित एक पसलमा भेटियो स्लाईसको बोतलमा धागो

सन्तोष पाण्डे/ अहिले हिन्दुहरुको महान पर्व बडा दशै शूरु भईसकेको छ ।…

पर्सा प्रहरीले ठूलो मात्रामा कम्प्युटर र ल्यापटप लगायतका अवैध इलेक्ट्रिक सामग्रीहरू बरामद

गढीमाई संवाददाता/ पर्सा प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएको ५१ लाख…

बाराको परवानीपुर गाउँपालिकाले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने

रञ्जन यादब/   बाराको परवानीपुर गाउँपालिकाले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको…

बारामा गोली प्रहार गरी एक युवकको हत्या

अपरिचित समुहको गोली प्रहारबाट बाराको पचरौता नगरपालिका वार्ड नं ६ पकडिया स्थित…

गढिमाइ खबर

वीरगञ्ज – कलैया सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको दुर्घटनास्थलमै

बारामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको दुर्घटनास्थलमै मृत्यु भएको छ । कलैया…

गढिमाइ खबर

कसैको दवाव र प्रभावमा नपरी काम गर्ने छु – प्रहरी उपरिक्षक काफ्ले

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले आफु प्रचलित ऐन…

गढिमाइ खबर

६० किलो सुन प्रकरणमा बाराका शिव कुमार सरार्फ पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम…