जितिया बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड कोल्हवी-१ को चौथो बार्षिक साधारण सभा सम्पन्न

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 459
पढ्न लाग्ने समय : 1 मि.

बिनिता चौधरी,कोल्हवी । बाराको कोल्हवी नगरपालिकक१ मा रहेको जितिया बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड कोल्हबि चौथो साधारण सभा सस्थाका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षता सोमबार सम्पन्न भएको छ।

कार्यक्रम को प्रमुख अतिथि कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बति बालेर उदघाटन गर्नु भएको हो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि रामप्रसाद चौधरीले सहकारी भनेको जनताको बैक हो यसको मालिक सम्पुर्ण शेयर सदस्य ज्युहरु हुने गर्दछन ।

कोलहबिमा रहेको सहकारीहरु मध्ये जितिया सहकारी सस्थाको छुटै पहिचान पहिचान छ बिशेष गरि यो सस्थाका शेयर सदस्यज्युहरु युवाहरु रहेकोले यो सस्थाको भविष्य धेरै नै राम्रो रहेको आफुलाइ महसुस भै रहेको छ।

कार्यक्रममा बार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष राम चन्द्र चौधरी र लेखा प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद चौधरीले प्रस्तुत गर्नु भएको थियो।कार्यक्रमको बिशिस्ट अतिथि कोल्हबि न पा को उपमेयर लक्ष्मी कुमारी चौधरी ,वाड न १ का अध्यक्ष राजहरण चौधरी ,कोल्हबि न पा का सहकारी प्रमुख पुरसोतम ओलि, अतिथिहरु जनार्दन चौधरी ,बिरेन्द्र प्रसाद चौधरी लगाएतकोले शुभकामना मन्तव्य राखेका थिए।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।