वीरगञ्ज–२३ सबैठवाको जनता पनि रहबरको पक्षमा उभिए

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज
पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को ‘क’ मा साझा उम्मेदवार रहबर अन्सारीले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।अन्सारीले सोमबार वीरगञ्ज महानगरपालिका २३ सबैठवामा घरदैलो कार्यक्रम गरेका छन ।घरदैलोको क्रममा मतदाताहरुको पनि अन्सारी साथ पाएका थिए ।

मतदाताहरुले अन्सारीलाई जितको लागि आर्शिबाद समेत दिएका थिए ।नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेका उनी पछिल्लो समय जनतामाझ लोकप्रिय बन्दै गएका छन ।जनताले युवा नेता आउनु पर्ने भन्दै माँग उठिरहेका बेला अन्सारी त्यसको लागि उपयुक्त भएको मतदाताहरु बताउँछन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *