वीरगञ्ज–२३ सबैठवाको जनता पनि रहबरको पक्षमा उभिए

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 394
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को ‘क’ मा साझा उम्मेदवार रहबर अन्सारीले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।अन्सारीले सोमबार वीरगञ्ज महानगरपालिका २३ सबैठवामा घरदैलो कार्यक्रम गरेका छन ।घरदैलोको क्रममा मतदाताहरुको पनि अन्सारी साथ पाएका थिए ।

मतदाताहरुले अन्सारीलाई जितको लागि आर्शिबाद समेत दिएका थिए ।नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेका उनी पछिल्लो समय जनतामाझ लोकप्रिय बन्दै गएका छन ।जनताले युवा नेता आउनु पर्ने भन्दै माँग उठिरहेका बेला अन्सारी त्यसको लागि उपयुक्त भएको मतदाताहरु बताउँछन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।