नेपाली काँग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 153
पढ्न लाग्ने समय : 0 मि.

नेपाली काँग्रेस बाराको सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् ।

आइतवार भएको दोस्रो पटकको निर्वाचनमा सभापतिका उम्मेदवार शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी ल्याएर यादव निर्वाचित भएको हो ।

राजेश राय यादवले १ हजार २ सय ६ मत र उनको प्रतिद्धन्दी शम्भुबहादुर बुढाथोकी १ हजार १ सय ५४ मत ल्याएका थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।