बारा जिल्लाको एसईई नतिजा कमजोर, आधाभन्दा बढी विद्यार्थी नन–ग्रेडेड

कलैया । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले बारा जिल्लाको शैक्षिक अवस्था अपेक्षाकृत कमजोर रहेको देखाएको छ। जिल्लामा सहभागी कुल विद्यार्थीमध्ये ४६.५४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने बाँकी ठूलो संख्यामा विद्यार्थी नन–ग्रेडेड भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार यस वर्षको […]
पर्सामा खैरो हिरोइन र चरेससहित चार जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेक प्वाइन्टमा भारतबाट नेपालतर्फ आउने पैदलयात्री तथा सवारीसाधनमाथि गरिएको विशेष चेकजाँचका क्रममा खैरो हिरोइन र चरेस बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा […]
पन्ना देवी विद्यालयमा एसईई परीक्षामा तीन वर्षमा २२ जना मात्रै उत्तीर्ण

कलैया । बाराको कलैया उपमहानगरपालिका -५ स्थित श्री पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा पछिल्ला तीन वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाले विद्यालयको शैक्षिक अवस्था कमजोर देखिएको छ । तीन वर्षको अवधिमा विद्यालयबाट जम्मा २२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । विद्यालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०८० मा एसईईमा सहभागी ४६ विद्यार्थीमध्ये १ जना मात्रै […]
सडक अतिक्रमण हटाउन जीतपुरसिमरा–६ मा अभियान सुरु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो । वडा अध्यक्ष कैमुदिन अंसारीका अनुसार मुख्य तथा भित्री सडकहरूमा ढुंगा, इँटा, गिटी, बालुवा लगायतका […]
कलैयामा संयुक्त बजार अनुगमन टोलीद्वारा माँ अन्नपूर्ण र केसर स्विट्सलाई जरिवाना

कलैया । बाराको कलैयामा आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा ७ वटा पसलमा छड्के अनुगमन गरिएको छ भने दुई वटा मिठाई पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलहरूको अनुगमन गरेको हो । अनुगमनका क्रममा कलैया उपमहानगरपालिका–६ […]
डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौँ, २८ वैशाख/ टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो […]
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, २८ वैशाख/ नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । आज अपराह्न ४ बजे राष्ट्रपति […]
पर्सामा लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत आठ जना पक्राउ

कलैया । लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत पर्सा प्रहरीले लागु औषध सहित आठ जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइन, सेतो हिरोइन तथा प्रतिबन्धित ट्याब्लेट […]
जीतपुरसिमराका सामुदायिक संस्थालाई वार्षिक प्रतिवेदन बुझाउन निर्देशन

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारण कोषअन्तर्गत सञ्चालित तथा स्थानीय तहमा दर्ता भएका सामुदायिक संस्थाहरूलाई आफ्नो चौमासिक तथा वार्षिक प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न आग्रह गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा गरिबी निवारण कोषद्वारा प्रवद्र्धित सामुदायिक संस्था तथा साना पूर्वाधार विकास आयोजनासम्बन्धी सामान्य मार्गदर्शन, २०७५ अनुसार स्थानीय तहभित्र गठन भएका सामुदायिक संस्थाहरूको […]
केन्द्रीय समितिद्धारा रास्वपाद्वारा बारा जिल्ला समिति विघटन,जिल्ला सभापति स्वर्णकारको समर्थनमा कलैयामा गरे प्रर्दशन

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी ले बारा जिल्ला समिति विघटन गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा समिति विघटन गर्ने निर्णय गरेको जनाएको हो। पार्टी प्रवक्ता मनिष झा का अनुसार अब बारा जिल्लामा नयाँ नेतृत्व चयनका लागि जिल्ला अधिवेशनमार्फत संगठन पुनर्गठन गरिनेछ। रास्वपाले आगामी जेठ २३ र २४ गते देशभर […]