जीतपुरसिमराका पुर्ब नगर प्रमुख डा. पौडेल आफनै घरमा मृत फेला

गढिमाइ खबर
311 पाठक संख्या

रञ्जन यादब/

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पुर्ब नगर प्रमुख डा.कृष्ण पौडेल आफनै घरमा मृत फेला परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित घरमा पौडेल मृत फेला पर्नुभएको हो ।

घट्ना स्थालमा अहिले प्रहरी पुगेको छ ।

पौडेल नेकपा एमालेबाट टिकट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको भएको थियो ।

उहाँ हालमा नेकपा एमालेको मधेस प्रदेश सचिव हुनुहुन्थ्यो ।

साझा गर्नुहोस्