जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न केही बेरमा बैठक बस्दै छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *