बारा ३ मा मतगणना सुरु

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 480
पढ्न लाग्ने समय : 0 मि.

कलैया । बारा ३ मा मतगणना सुरु भएको छ । दिउँसो १२ :३० बजेदेखि गणना सुरु हुने भनिए पनि एक घण्टा ढिलो गरि सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ले जनाएको छ ।

यो क्षेत्रमा मुख्य गरि तीन जना प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धन बाट लालबाबु सिंह , जसपा बाट रामबाबु यादव , नेकपा एमाले बाट ज्वाला साह मुख्य प्रतिस्पर्धामा छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।