बारा ३ मा मतगणना सुरु

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

कलैया । बारा ३ मा मतगणना सुरु भएको छ । दिउँसो १२ :३० बजेदेखि गणना सुरु हुने भनिए पनि एक घण्टा ढिलो गरि सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ले जनाएको छ ।

यो क्षेत्रमा मुख्य गरि तीन जना प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धन बाट लालबाबु सिंह , जसपा बाट रामबाबु यादव , नेकपा एमाले बाट ज्वाला साह मुख्य प्रतिस्पर्धामा छन् ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *