बारा-१ मा दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

कलैया । बारा क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले आज दिउँसो १ बजे देखि मतगणना सुरु हुने निर्वाचन अधिकृत कैलाश के.सी. ले जानकारी दिएका छन् ।

बारामा रहेको अन्य तीन निर्वाचन क्षेत्रको मतगणनाको लागि सर्वदलीय बैठक बस्न लागेको मतदान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को सर्वदलीय बैठक १० बजे भने पनि अहिले सुरु भएको छैन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *