बारा-१ मा दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 467
पढ्न लाग्ने समय : 0 मि.

कलैया । बारा क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले आज दिउँसो १ बजे देखि मतगणना सुरु हुने निर्वाचन अधिकृत कैलाश के.सी. ले जानकारी दिएका छन् ।

बारामा रहेको अन्य तीन निर्वाचन क्षेत्रको मतगणनाको लागि सर्वदलीय बैठक बस्न लागेको मतदान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को सर्वदलीय बैठक १० बजे भने पनि अहिले सुरु भएको छैन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।