बोक्सी भन्दै महिलामाथि दुव्र्यवहार, गाउँनिकालागर्ने धम्की

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादव/
बाराको जितपुुरसिमरा उपमहानगरपालिका वडा नं.७ की ३५ बर्षीया शिलाकुुमारी महत्तोलाई स्थानीय कृष्ण श्रीवास्तवले आफनो परिवारका सदस्यहरुलाई टोनामोना गरेको भन्दै कुुटपिट गर्दैगाउँनिकाल्ने धम्कीदिएका छन् ।

आफै गाउँ नछाडेँमलमुुत्र खोवाउँदै कुुटपिट गर्दै गाउँनिकाल्ने श्रीवास्वले धम्कीदिएको पिडित शिलाले बताइन् ।

जीतपुुरको युुवा संघकोे अध्यक्ष समेत रहेका सुुनिल कुुमार गुुप्ताको अगुुवाईमा पिडितलाई ६० लाखतिर्नुुपर्ने जबर्जस्तीतमसुकगराईएको पिडितले बताईन् ।

पिडितका पतिचिरञ्जबीलालमहत्तोलाई गाउँटोल छोड्न नमान्दाबिजुुलीको पोलमा डोरीले बाँधीबाँसको चिरपटले पिटिएको पिडितले दुुखेसो गरिन् ।

यता सुुनिल कुुमार गुुप्ताले आफुुले कसैलाई पिट्नमा सहयोग नगरेको बताए । सबै गाउँलेहरुले बोक्सी भनेर गाउँमा राख्ननमान्दाआफुुले गाउँमानबस भने मात्रभनेको उनले बताए ।

तमसुक डर देखाउनको लागि मात्र भएकाले गाउँ छोड्न वा आफना गतिबिधि महिलाले सुुधार्ने बित्तिकै तमसुकफिर्ता गर्ने उनले बताए ।

पिडित शिलाले आफुुले असुुरक्षाको महसुुुस गरिरहेको रुदैँ बताईन् ।प्रहरीलाई जानकारी दिन्छस भने मारछुु ,काट्छुु भन्दै आफुुलाई पिडक कृष्ण श्रीवास्तवको नेतृत्वमाधम्कीदिँदै आएको पिडितले बताईन ।

वडा अध्यक्ष रामबाबुु गुुप्ताले आफुुकहाँ पिडित रुदैँ आएर गुुहार मागेकाले सम्बन्धित ठाउँमा पुुगेर न्यायदिलाउने बताए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *