रञ्जन यादव/
बारामामोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित ग्रिनलाईट होटल अगाडीभएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमाकञ्चनपुर जिल्लाभिमदत्तनगरपालिका वडा नम्बर ११ बस्ने २६ वर्षीय आकाश सोनार रहेको बारा प्रहरीलेजनाएको छ ।
कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ज.१२ प ७१५४ नम्बरको मोटरसाईकलमृतक सोनार आफैले चलाएको र मोटरसाईकलआफै अनियन्त्रितभई दुर्घटना हुदाउनीगम्भिर घाईते भएकाथिए ।
घाईते सोनारको उपचारको क्रममाबाराको परवानीपुर स्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।