जीतपुर कस्मेटिक संघका अध्यक्षमा बजगाईँ चयन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 123
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/

बाराको जीतपुरमा कस्मेटिक संघ गठन भएको छ । जीतपुरमा भएको भेलाले शान्ताकुमारी बजगाईँ (रिना) को अध्यक्षतामा १३ सदस्यीय संघ गठन गरेका हुन् ।

संघको उपाध्यक्षमा प्रेमप्रसाद गुप्ता, सचिबमा चन्दन गुप्ता, कोषाध्यक्षमा बिजयकुमार गुप्ता रहेका छन् ।

यसैगरी सदस्यमा पर्मा गिरी, रामबाबु गुप्ता, जगतप्रसाद गुप्ता, रामनिवास गुप्ता, लक्ष्मी गिरी, पवन गुप्ता, रुपेश गुप्ता, जलालुदिन अंसारी र विनोदप्रसाद गुप्ता चयन भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ भित्र व्यवसाय गर्दै आएका व्यवसायीहरु संघमा आवद्ध भएर अघि बढ्ने निर्णय गरेका हुन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।