बारा-२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 436
पढ्न लाग्ने समय : 0 मि.

काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवलाई बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादव बताए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् । बारा-२ मा उपेन्द्र यादव चुनावमा लड्ने निश्चित छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।