काठमाडौं । काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको यति एयरको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३० जनाको शव फेला परेको छ । एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
पोखरामा जहाज दुर्घटना हुँदा ३० जनाको शव फेला
साझा गर्नुहोस्









