चिसो बढेपछि कलैयाका विद्यालय बन्द

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 464
पढ्न लाग्ने समय : 1 मि.

बारा । चिसो बढे पछी कलैया उपमहानगरपालिकाले भोलि पुस १९ गते देखि सम्पुर्ण बिधालय बन्द गर्ने निर्णय गरेको छ ।

केहि दिन देखी तराईका जिल्लाहरुमा बाक्लो हुस्सु एवं शितलहरको कारण जाडो बढ्न गई पठनपाठनमा असहज भएकोले नगर शिक्षा समितीको बैठकले कलैया उपमहानगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत ४ दिनको लागि बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवालले जानकारी दिएका छन् । उनका अनुसार सम्पुर्ण बिधालय पुस २२ शुक्रबार सम्म बन्द रहने छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।