बारामा गोलि लागेर घाइते भएका भारतीयको ज्यान गयो

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 563
पढ्न लाग्ने समय : 0 मि.

कलैया । बारामा गोलि लागेर घाइते भएका भारतीयको मृत्यु भएको छ । बाराको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक एक भारतिय नागरिकलाई गोली हानिएको छ ।

भारत बिहारको छौडादानोका अन्दाजी ५० वर्षको शिव पुजन राय नाम रहेकोे प्रहरीले जनाएको छ । उनलाई अज्ञात समुहले गोलि चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेको छातिमा एक गोलि लागेको थियो। घाइतेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।