बारामा गोलि लागेर घाइते भएका भारतीयको ज्यान गयो

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

कलैया । बारामा गोलि लागेर घाइते भएका भारतीयको मृत्यु भएको छ । बाराको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक एक भारतिय नागरिकलाई गोली हानिएको छ ।

भारत बिहारको छौडादानोका अन्दाजी ५० वर्षको शिव पुजन राय नाम रहेकोे प्रहरीले जनाएको छ । उनलाई अज्ञात समुहले गोलि चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेको छातिमा एक गोलि लागेको थियो। घाइतेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *