निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक बालुवाटारमा सुरु

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

काठमाडौं । आम निर्वाचनपछी सत्ता गठबन्धनको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केही बेर अघि सुरु भएको हो । गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन बारे छलफल हुने छ । बैठकमा सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टीका कुनै पनि नेता सहभागी छैन्न ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *