काठमाडौं । आम निर्वाचनपछी सत्ता गठबन्धनको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केही बेर अघि सुरु भएको हो । गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन बारे छलफल हुने छ । बैठकमा सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टीका कुनै पनि नेता सहभागी छैन्न ।
निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक बालुवाटारमा सुरु

यो लेख साझा गर्नुहोस्
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।