उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 536
पढ्न लाग्ने समय : 0 मि.

कलैया । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत ) निर्वाचित भएका छन् । ऊनी १८ हजार ६३ मतान्तरले विजयी भएका हुन् ।राउतले ३५ हजा ४२ मत ल्याउँदा उपेन्द्र यादवले १६ हजार ९६९ मत ल्याएका हुन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका हुन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।