पर्सा १ को क मा रहबरको अग्रता जारी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 410
पढ्न लाग्ने समय : 1 मि.

पर्सा क्षेत्र नम्बर १ को क मा सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार रहबर अन्सारीले आफनो अग्रता कायम राखेका छन ।उनले ४४१३ मतका साथ अग्रतालाई कायम राखेका हुन ।उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले ३९२६ मतको साथ रहबरलाई पछ्याई रहेका छन ।

त्यसैगरी जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका बिचारी यादव २८९५ मत सहित तेस्रो स्थानमा रहेका छन । अहिले पनि मत गन्ने कार्य जारि रहेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।