बारामा अरुको नाममा मत हाल्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा 

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 655
पढ्न लाग्ने समय : 0 मि.

कलैया । बारामा अरुको नामबाट मत हाल्न खोज्ने दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदान केन्द्रमा खैरा वडा न.१ कै निर्मला खनाल र अर्का सरिता खनालले अरु व्यक्तिको नामबाट मत हाल्न खोज्ने चारजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मतदान गर्ने प्रयास गरेपछि स्थानीयले बाहिरबाट हुल्दङ्गा गरेका थिए  ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।