रौतहटमा गोली चल्यो, सुरक्षा सतर्कता बढाइयो

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 447
पढ्न लाग्ने समय : 0 मि.

कलैया । रौतहटको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ ।

आइतबार बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।

कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी ले सुरक्षा सतर्कता बढाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।