मोटरसाईकल चोरी गरेको आरोपमा एक जना पक्राउ

गढीमाईखवर डट कम
123 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

पर्सा प्रहरीले मोटरसाईकल गरि भाग्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाईकल चोरी गरि भाग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का २० बर्षिय ईरफान देवानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका देवानले शनिबार राति वडा नम्बर १९ का अनिल साहले आफनै घरमा पार्किङ गरि राखेको ना १६ प ६५९५ नम्बरको मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलसहित देवानलाई पक्राउ गरि चोरी कसुरमा अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्सा प्रहरीले मोटरसाईकल गरि भाग्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाईकल चोरी गरि भाग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का २० बर्षिय ईरफान देवानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका देवानले शनिबार राति वडा नम्बर १९ का अनिल साहले आफनै घरमा पार्किङ गरि राखेको ना १६ प ६५९५ नम्बरको मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल सहित देवानलाई पक्राउ गरि चोरी कसुरमा अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।

साझा गर्नुहोस्