शेष मोहराबलाई सुवर्ण गाँउपालिकाद्धारा एमबिबिएस अध्यनका लागि १ लाख ३७ हजार प्रदान

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 328
पढ्न लाग्ने समय : 1 मि.

रुबी साह
बाराको सुवर्ण गाँउपालिका वडा नम्ब ८निवासी शेष हफिजका छोरा शेष मोहराबलाई गाँउपालिकाले एक कार्यक्रमका बिच अध्यनका लागि सहयोग गरेका छ ।

एमबिबिएस अध्यनका लागि फुल स्कौ ल सिपमा नाम निकालेको हुदा निज मोहराबलाई थप एक बर्ष अध्यन गर्नका लागि सहयोग हुने उदेश्यका साथ गाँउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीबास्तवले संंयुतm रुपमा १ लाख ३७ हजार रुपैया प्रदान गरेका प्रमुख प्रशासकिय अधिकृत श्रीबास्तवले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यनका लागि उनी नाम निकालन सफल भएका हुन ।

पालिकाबाट सहयोग प्राप्त भएपछि मोहराबका बुबा हफिजले खुसी ब्यतm गर्दै छोराका पठाईमा सहयोग गर्ने सुवर्ण गाँउपालिकाका अध्यक्षलाई धन्यवाद दिदै शिक्षा प्रेमीका रुपमा रहेको जानकारी दिए ।

उनी जनता माबिबाट कबहीबाट एसएलसी पास गरि एमबिबिएस अध्यनका लागि तयारी गर्दै नाम निकालन सफल भएका हुन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।