नेपाली काँग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी

गढीमाईखवर डट कम
267 पाठक संख्या

नेपाली काँग्रेस बाराको सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् ।

आइतवार भएको दोस्रो पटकको निर्वाचनमा सभापतिका उम्मेदवार शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी ल्याएर यादव निर्वाचित भएको हो ।

राजेश राय यादवले १ हजार २ सय ६ मत र उनको प्रतिद्धन्दी शम्भुबहादुर बुढाथोकी १ हजार १ सय ५४ मत ल्याएका थियो ।

साझा गर्नुहोस्