शेष मोहराबलाई सुवर्ण गाँउपालिकाद्धारा एमबिबिएस अध्यनका लागि १ लाख ३७ हजार प्रदान

गढीमाईखवर डट कम
195 पाठक संख्या

रुबी साह
बाराको सुवर्ण गाँउपालिका वडा नम्ब ८निवासी शेष हफिजका छोरा शेष मोहराबलाई गाँउपालिकाले एक कार्यक्रमका बिच अध्यनका लागि सहयोग गरेका छ ।

एमबिबिएस अध्यनका लागि फुल स्कौ ल सिपमा नाम निकालेको हुदा निज मोहराबलाई थप एक बर्ष अध्यन गर्नका लागि सहयोग हुने उदेश्यका साथ गाँउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीबास्तवले संंयुतm रुपमा १ लाख ३७ हजार रुपैया प्रदान गरेका प्रमुख प्रशासकिय अधिकृत श्रीबास्तवले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यनका लागि उनी नाम निकालन सफल भएका हुन ।

पालिकाबाट सहयोग प्राप्त भएपछि मोहराबका बुबा हफिजले खुसी ब्यतm गर्दै छोराका पठाईमा सहयोग गर्ने सुवर्ण गाँउपालिकाका अध्यक्षलाई धन्यवाद दिदै शिक्षा प्रेमीका रुपमा रहेको जानकारी दिए ।

उनी जनता माबिबाट कबहीबाट एसएलसी पास गरि एमबिबिएस अध्यनका लागि तयारी गर्दै नाम निकालन सफल भएका हुन ।

साझा गर्नुहोस्