छ्ठको गित “कवाना घाटे अवना जवना” लोकप्रिय बन्दै

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 44
पढ्न लाग्ने समय : 0 मि.

रवि राज साहले गाएका छ्ठको गित “कवाना घाटे अवना जवना”लोकप्रिय बन्दै गएको छ ।
उक्त गितको लिरिक्स उमा लाल यादव,आईरेन्जर रोशन सिंह,मिक्स मास्टर विशाल निरौला,भिडियो डाइरेक्टर सदाम हुसेन,कोरियोग्राफर मोख्तर अन्सारी र एक्स्कुलिसिभ प्रोडिउसर रमेश साह रहेका छन् ।

कवाना घाटे अवना जवना छठ गितको मुख्य प्रायोजक नेपाल टेलिकम रहेको छ ।
साहको पछिल्लो गितहरु समेत मधेस केन्द्रित रहेकोले लोकप्रिय हुँदैआएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।