काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । बैठकले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
सरकारले दियो भोलि देशभर शोक बिदा
साझा गर्नुहोस्









