सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

गढीमाईखवर डट कम
251 पाठक संख्या

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ ।

साझा गर्नुहोस्