जिते पछी कुनै पनि कार्य गर्दा शिलालेख बोर्ड लगाउने छैन– रहबर अन्सारी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 374
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
पाँचद दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को क का साझा उम्मेदवार रहबर अन्सारीले आफुले जितेपछि बिकाशका कार्यहरु गर्दा शिलालेख बोर्ड नलगाउने बताएका छन ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ नयाँ टोलमा चुनाव प्रचा प्रसारको क्रममा सोमबार रातित्रसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेको अन्सारीले बिकाशको काम गरेर आफनो पूचार गर्नको लागि शिलालेख बोर्ड नलगाउने बताएका हुन ।उनले मतदाताहरुसित गोलाकार घेरा भित्र रहेको हसिया हथौडा चिन्हमा मतदान गर्न आग्रह समेत गरे ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।