लोसपाप्रति जनलहर वीरगञ्ज चोर्नीका ३५ जना लोसपामा प्रबेश,कर्णद्वारा स्वागत

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी टोलमा शुक्रबार लोकतान्त्रिक समाजबादी पार्टीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा २९ जना पार्टीमा प्रबेश गरेका छन ।कार्यक्रममा उमेश महतोको नेतृत्वमा ३५ जनाले अन्य पार्टी छाडी लोसपामा प्रबेश गरेका थिए ।

कार्यक्रममा उमेश महतोसँगै लक्ष्मण पासवान,राकेश राम,अजय राम,रामलखन महतो,मैना देबी,सुगान्धि,सहोदरी देबी लगायत लोसपामा प्रबेश गरेका थिए ।उनीहरुलाई पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार लक्ष्मण लाल कर्णले पार्टीको सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेका थिए ।पछिल्लो समय लोसपाप्रति क्षेत्रमा जनलहर बढदै गएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *