कलैया । बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन् ।
साहले २० हजार २ सय ५१ मत प्राप्त गरिन भनेको उनको प्रतिस्पर्धामा रहेका जनता समाजवादी पार्टी जसपाका रामबाबु कुमार यादव १७ हजार २ सय ७९ मत प्राप्त गरेका हुन ।
लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो भएका हुन ।