गठबन्धनका उम्मेदवारहरुको घरदैलो जारी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

बाराको कलैया उपमहानगरपालिकामा पाच दलिय गठबन्धनले चुनावी अभियानलाई निरन्तरता दिएका छन । तीव बनाएका छन ।

गठबन्धनकातर्फबाट उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका राजेश राय यादव र गठबन्धनका उपप्रमुखको उम्मेदवार जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।

उनीहरुले शनिवार उपमहानगरपालिकाको वडा नम्बर १४ को बघवनमा घरदैलो कार्यक्रम गरेका हुन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *