बारा ४ मा किसान श्रेष्ठ विजयी

गढीमाईखवर डट कम
290 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ३० हजार २ सय ५६ मत ल्याए भने उनका प्रत्यासी नेकपा एमाले बाट एकवाल मियाँले २० हजार २ सय ७५ मत प्राप्त गरेका हुन ।

मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।

साझा गर्नुहोस्