बारा नागरिक समाजको भयो विस्तार

गढिमाइ खबर
196 पाठक संख्या

कलैया २४ बैशाख । बारा नागरिक समाजको जिल्ला कार्य समिति विस्तार गरिएको छ ।

कलैयामा मंगलबार सम्पन्न बद्धिजिवी समाजसेवीहरुको एक भेलाले उमेशलाल दासको अध्यक्षतामा जिल्ला कार्य समिति विस्तार गरिएको हो।

समितिको सदस्यमा अधिवक्ता एकरामुल हक,अधिवक्ता समसुदिन हवारी,बरिष्ठ सञ्चारकर्मी सत्यप्रसाद श्रेष्ठ,गोकुल,सिकेन्द्र पासवान,समाज सेवी ईन्द्रासन मण्डल,महिला अधिकारकर्मी बबिता जयसवाल,सरस्वती खरेल,प्राध्यापक निवेश तिमिलसिना,पुर्व प्रशासक लक्ष्मी चौधरी रहेका छन्।

साझा गर्नुहोस्