बारामा आगो ताप्ने क्रममा जलेर एक जना घाइते

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 655
पढ्न लाग्ने समय : 1 मि.

बारा । बारामा आगो ताप्ने क्रममा जलेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडिमा ६० वर्षीया किमैनादेवी यादव रहेकी छिन् । सुवर्ण गाँउपालिका ३ घर भई उचिडिमा बस्दै आएकी महिला आफ्नै घरको बरण्डामा बालेको आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

घाइतेको कलैया र बिरगंजमा उपचार पछी थप उपचारको लागि काठमाडौं को किर्तिपुर अस्पताल लगिएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।