बारामा आगो ताप्ने क्रममा जलेर एक जना घाइते

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बारा । बारामा आगो ताप्ने क्रममा जलेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडिमा ६० वर्षीया किमैनादेवी यादव रहेकी छिन् । सुवर्ण गाँउपालिका ३ घर भई उचिडिमा बस्दै आएकी महिला आफ्नै घरको बरण्डामा बालेको आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

घाइतेको कलैया र बिरगंजमा उपचार पछी थप उपचारको लागि काठमाडौं को किर्तिपुर अस्पताल लगिएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *