भारतबाट घटेर आयो इन्धनको मूल्य

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

बारा । नेपालमा भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ ।

शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ । नेपाल आयल निगमले पनि नेपालमा घटाउने तयारी गरेको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *