भारतबाट घटेर आयो इन्धनको मूल्य

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 304
पढ्न लाग्ने समय : 0 मि.

बारा । नेपालमा भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ ।

शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ । नेपाल आयल निगमले पनि नेपालमा घटाउने तयारी गरेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।