जन्न्तलाई पछि पार्दै माओवादीका रहबर अघि बढे

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 0 मिनेट

पर्सा क्षेत्र नम्बर १ को (क ) मा सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार रहबर अन्सारी ३४०२ मतका साथ अगाडी रहेका छन भने उनलाई स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले २८०७ मतको साथ पछ्याई रहेका छन ।

त्यसैगरी जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका बिचारी यादव १९१९ मत सहित तेस्रो स्थानमा रहेका छन । अहिले पनि मत गन्ने कार्य जारि रहेको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *