जन्न्तलाई पछि पार्दै माओवादीका रहबर अघि बढे

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 410
पढ्न लाग्ने समय : 0 मि.

पर्सा क्षेत्र नम्बर १ को (क ) मा सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार रहबर अन्सारी ३४०२ मतका साथ अगाडी रहेका छन भने उनलाई स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले २८०७ मतको साथ पछ्याई रहेका छन ।

त्यसैगरी जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका बिचारी यादव १९१९ मत सहित तेस्रो स्थानमा रहेका छन । अहिले पनि मत गन्ने कार्य जारि रहेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।