यसरी तयार पारिँदैछ बाराको मतदानस्थल (तस्बिरहरु)

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 575
पढ्न लाग्ने समय : 1 मि.

कलैया । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदानस्थल धमाधम निर्माण हुँदै छ ।
निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिने कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्।  जिल्ला को ४ वटै निर्वाचन क्षेत्रमा मतदाताहरुको लाइन मिलाउनका लागि डोरीले ठाउँ छुट्याइएको छ भने प्रतिनिधि सभा र प्रदेश सभाका चार वटा छुट्टाछुट्टै मतपत्र खसाल्नका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ ।

गढीमाईखबर सम्बादाताले लिएका केही तस्वीरहरु : 

तस्वीर : प्रहलाद चौरसीया , सन्दीप यादव 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।