कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वाला साह लाई पछी पार्दै जसपाका रामबाबु यादवले अग्रता लिएका छन् ।
जसपाका उम्मेदवार यादवले ४ हजार ७ सय ७८ मत पाएका छन् भने उनलाई पछ्याउँदै एमालेकी साहले ४ हजार २ सय २३ मत पाएकी छन् ।
त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार लोसपाका तर्फबाट लालबाबु सिंहले २ हजार ७ सय ९१ मत पाएका छन् ।









