चुनावी बाचा पुरा गर्न नसके घण्टाघरमा लगेर सजाय दिए पनि तयार छुःसर्राफ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 616
पढ्न लाग्ने समय : 1 मि.

“राष्ट्र निर्माणको अभियान, लौरो (छडी) छापमा मतदान“ भन्ने नारासहित पर्सा क्षेत्र नम्बर १ को १ का उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार पनि वीरगञ्जमा घरदैलो कार्यक्रमलाई जारी राखेका छन ।

उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा बुधबार घरदैलो गरेका हुन ।वडा नम्बर –८ को पानी टयाँकी क्षेत्रमा सर्राफले मतदाताहरुसित घरदैलो ÷भेटघाट गरेका हुन । सो क्रममा उनलाई मतदाताहरुले आर्शिबाद दिदै जितको अग्रिम शुभकामना दिएका थिए ।

सर्राफले घरदैलोको क्रममा यदि चुनावी बाचा पुरा गर्न नसके घण्टाघरमा लगेर जनताले सजाय दिए पनि तयार भएको बताएका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।