२ हजार आँखारोगीहरुको निशुल्क परिक्षण, ३ सय ५ जनाको अपरेसन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 427
पढ्न लाग्ने समय : 1 मि.

सिकेन्द्र पासवान/
तिलगंगा आखा अस्पताल काठमाडौको टोलीले निजगढ नगरपालिकामा शनिवार निशुल्क आखा परिक्षण गरेका छन ।

निजगढ नगरपालिकाको सहयोगमा २ हजार आखा रोगीहरुको परिक्षण गर्दा ३ सय ५ जनामा मोतियाबिन्द फेला परेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिए ।

तिनीहरुलाई डाक्टरहरु गोबिन्द पौडेल, सुनिल थकाली टोलीद्धारा मेसिन मार्फत अप्रेसन गरिएको थियो ।

यसरी घरआग्नमा आएर नागरिकलाइ निशुल्क उपचार गराउन निजगढ नगरपालिकाका मेयर सुेरश कुमार खनालले खेलेको भुमिका र पहललाई नगरबासीहरुले खुलेर प्रसंसा समेत गरेका हुन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।