प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषमा हैजा संक्रमण पुष्टि

गढिमाइ खबर
223 पाठक संख्या पढ्न लाग्न समय 0 मिनेट
पढ्न लाग्न समय 0 मिनेट

कलैया,११ भदौ । बाराको कलैयामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन ।

झाडापखाला लागेर अस्पताल आएका कलैया उपमहानगरपालिका -१८ पतौराका एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

साझा गर्नुहोस्