नाबालिकालाई जवर्जस्ती करणी गर्ने पाख्रीन पक्राउ

गढीमाईखवर डट कम
30 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सिकेन्द्र पासवान/
एक नवालिकालाई बलात्कार गरी फरार रहेका एक जनाआरोपीलाई बारा प्रहरीले पक्राँउ गरेका छन ।

२०७९ साल असार ८ गते बुधवार साँझ ५ बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका.वडा नं.२२ स्थित चकरी जंगलमा ती नावालिकालाई बलात्कार गर्ने १९ बर्षिय अजय पाख्रिनलाई पक्राँउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पीडितको बुवाले लिखित जाहेरी दिनासाथ उक्त जाहेरी पश्चात पक्राउ गरी जबरजस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी विहीवार गतेकादिन अदालतबाट सात दिनको म्यादलिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए ।

साझा गर्नुहोस्