बिश्व बाताबरण दिवसको अवसरमा गढीमाई साझेदारी बनको बृक्षा रोपण

गढीमाईखवर डट कम
422 पाठक संख्या

रञ्जन यादब

जीतपुरसिमरा २२ जेठ

बिश्व बाताबरण दिवस २०७९ को अवसरमा  आज बाराको गढीमाई साझेदारी बन पथलैयाले बृक्षारोपण गरिरहेको छ । गढीमाई साझेदारी बनले आफनो बन क्षेत्रमा बिभिन्न प्रजातीको बोटबिरुवाहरु लगाईरहेको गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिनुभयो

 

।बाताबरणको संरक्षणमा बोटबिरुवाको महत्वपुणर् भुमिका  भएको बताउँनुभयो  । सबैले आफनो जन्मदिनको अवसरमा  कम्तीमा एउटा बिरुवा रोपेर संरक्षण गर्दै हुर्काउँनुपर्नेमा  जोड दिनुभयो ।

 

 

बृक्षारोपण कार्यक्रममा बन उपभोक्ता समितीका पदाधिकारी तथा सदस्य र कर्मचारीहरुको उपस्थित रहेको थियो ।

साझा गर्नुहोस्