लागुऔषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 151
पढ्न लाग्ने समय : 1 मि.

कलैया उपमहानगरपालिका वडा नंम्बर २७ स्थित नेपाल राष्ट्रिय प्राथमिकविद्यालय मौजेरामपुरको प्राङ्गणमा लागुपदार्थ सम्बन्धीएकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

लुमन्तिआवासको लागि सहयोग समुहको सहयोग तथाशहरी गरिबीनिवारण मंचको आयोजनामाशनिवार उक्तकार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त समुदायका७जनाबालबालिकाहरुले पुर्ण रुपले लागु पदार्थ सेवनगर्दै आई रहेको अवस्थामा उक्तकार्यक्रमपश्चात सो बालबालिकाहरु लागुपदार्थ सेवननगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अभिमुखीकरण कार्यक्रममाशहरी गरिबीनिवारण मंचकाअध्यक्ष रविन्द्र प्रसाद साह , ब्रह्मबाबाउपभोक्ता समितिकीअध्यक्षनिर्मला देवी, लदवरा माई महिला बचत समुहकीअध्यक्ष सबितादेवीलगयत मौजे रामपुरका महिला समुहकामहिलाहरु, युवाहरु , बालबालिकाहरु ल्गायतको उपस्थित रहेको थियो।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।