वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

#वीरगञ्ज #कम्बल_वितरण

वीरगञ्ज–३१ का गर्भवती,सुत्केरी र एकल महिलालाई कम्वल बितरण

राम मण्डल,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का ४० जना महिलाहरुलाई बुधबार न्यानो कपडा बितरण गरिएको छ । वडा नम्बर ३१ मा रहेको स्वास्थय