
बारा-२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवलाई बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद