वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

#बारा #किसान

बारामा किसानले उखु जलाएर गरे सडक अवरुद्ध,चिनी मिलसँग क्षतिपूर्ति माग

बारा । बाराका किसानहरुले समय नै नपुगी उखु सुक्न थालेपछि ऊनीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध गरेका हुन्