वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अपराध

३२ केजी लागुऔषध चरेशसहित पर्साबाट एक जना पक्राउ

गढीमाई संवाददाता/ पर्सा प्रहरीले ३२ केजी लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । चरेशसहित प्रहरीले जिराभवानी गाउँपालिका–१ गम्हरिया स्थित सडकखण्डबाट एक जनालाई पक्राउ गरेको

बारा प्रहरीद्धारा गाँजा नष्ट

बारा प्रहरीले विभिन्न स्थानबाट बरामद करिब चार क्युन्टिल ३० किलो शुक्रवार गाँजा खाल्डोमा पुरेर नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको लागुऔषध

अरुको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने सात जना पक्राउ

करण कुमार मिश्र/ अरुको बैंक खाताबाट लाखौं रुपैया अनाधिकृत रुपमा निकाल्ने सात जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार उनीहरुलाई विभिन्न ठाँउबाट नियन्त्रणमा लिएको

भारतीय ट्रक सहित गाँजा बरामद

संदिप प्रसाद यादव/ बारा प्रहरीले दुई सय ६२ किलो प्रतिबन्धित अबैध लागूऔषध गाँजा बरामद सहित भारतीय ट्रक नियन्त्रण गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका

छोरा हत्या अभियोगमा नुर आलम पक्राउ

नवजात शिशु छोरा हत्या गरेर फरार रहेका एक बुवालाई काठमाण्डौबाट पक्राउ गरि बारा प्रहरीले विहीवार सार्वजनिक गरेको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर ४

आयुर्वेदमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने पक्राउ

पतञ्जली आयुर्वेद प्राईभेट लिमिटेडमा जागिर लगाइ दिने झुठ्ठा प्रलोभन देखाइ ठगी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जागिर लगाई दिने भन्दै

देवतालका प्रमुख प्रशासकीय अधिकृतलाई चालकले थुने

बारा देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनको गाडी चालकले क्वाटरमा थुनेका छन् । गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत पालवीच बिगत केही दिनदेखि

जसपा बाराका पुर्व जिल्ला अध्यक्ष पटेल किर्ते गरेको आरोपमा पक्राउ

रञ्जन यादब, जनता समाजवादी पाटी (जसपा )बाराका पुर्ब जिल्ला अध्यक्ष अजय पटेल किर्ते गरेको आरोपमा पक्राउँ परेका छन् । परवानीपुर गाउँपालिका वडा नं.५ निवासी ४५

सामाजिक सञ्जालमार्फत बढ्दै हिंसा , मधेस प्रदेशमा ५२ उजुरी

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला

अटो चोरीमा संलग्न एक व्यक्ति लागू औषधसहित पक्राउ

बारा । अटो चोरी गरेर भाग्न लागेका एक व्यक्तिलाई लागू औषधसहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ । आटो चोरेर भाग्नै लागेका पर्साको प्रसौनि गा.पा. ५