
पथलैया खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा नव निर्वाचित समितिको पद तथा गोपनियताको सपथ ग्रहण
रञ्जन यादव/ पथलैया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नवनिर्वाचित पदाधिकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण र प्रमाणपत्र बितरण कार्यक्रम पथलैयामा सम्पन्न भएको छ । कार्यक्रममा